सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १२, ०१:०१कमल सावद

माटो विज्ञान अनुसन्धान केन्द्रले ड्रोनबाट विषादी छर्किने प्रविधिको परिक्षण गर्दै

धनगढीः कञ्चनपुरको पुनर्वासमा मङ्गलवार १६ लिटर क्षमता भएको ड्रोनबाट मकैमा विषादी छर्किइएको छ।

वैशाख १२, १२:१८खबर संवाददाता

धनगढीको सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला, २ युवक पक्राउ

धनगढीः धनगढीको सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला परेको छ।

वैशाख १२, ११:१७खबर संवाददाता

अत्तरियाको प्रेरणा सपिङ सेन्टरमा आगलागीबाट ४७ लाख बढीको क्षति

धनगढीः कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट ४७ लाख बढीको क्षति भएको छ।

वैशाख १२, १०:२६खबर संवाददाता

धनगढीमा नगर प्रहरीलाई सशक्त बनाउँदै उपमहानगर

धनगढीः कैलालीको धनगढीमा नगर प्रहरीलाई उपमहानगरपालिकाले सशक्त बनाउँदै लगेको छ।

वैशाख १२, ०९:३७रासस

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपछः प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ... विस्तृतमा

वैशाख १२, ०८:३७खबर संवाददाता

आज बिहान झापामा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु

झापाः झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।