सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ११, ०७:४७खबर संवाददाता

कैलालीका तीन जना फरार दोषी पक्राउ

धनगढीः कैलालीका तीन जना फरार दोषी पक्राउ परेका छन्।

वैशाख ११, ०६:१६खबर संवाददाता

सुदूरपश्चिम विश्वविद्यालयको ३ सय बिघा जग्गा अतिक्रमण

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ... विस्तृतमा

वैशाख ११, ०६:१२खबर संवाददाता

देशभर आज सार्वजनिक बिदा

धनगढीः सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल... विस्तृतमा

वैशाख ११, ०५:५७खबर संवाददाता

आजको मौसमः मेघगर्जन र चट्याङदेखि हावाहुरीसम्म

धनगढीः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

वैशाख १०, ०९:४६खबर संवाददाता

अत्तरियाबाट एक मोटरसाइकलसहित भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको अत्तरियाबाट भन्सार छलिका सामान बरामद गरिएको छ। गोदावरी नगरपालिका–३ बाट बेबारिसे अवस्थामा भन्सार... विस्तृतमा

वैशाख १०, ०८:१३खबर संवाददाता

बैतडीमा स्थानियले थापेको पासोमा चितुवा पर्यो

बैतडीः बैतडीमा स्थानियले थापेको पासोमा चितुवा परेको छ।