सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ २७, ०८:११खबर संवाददाता

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री घाइते भएका छन्।

माघ २७, ०७:१७खबर संवाददाता

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धनगढी विजयी

धनगढीः कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले हात पारेको छ।

माघ २७, ०६:४५नारायण अवस्थी

भौतिक पूर्वाधार मन्त्रालयले उठायो करिब ९२ करोड राजश्व

धनगढीः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षमा करिब ९२ करोड राजस्व असुली गरेको छ।

माघ २७, ०६:४३

रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना

धनगढी : कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन्। घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि... विस्तृतमा

माघ २७, ०६:३१खबर संवाददाता

कञ्चनपुरमा भीमदत्तले उचाल्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

कञ्चनपुरः कञ्चनपुर जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ।