सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १३, ०२:३०खबर संवाददाता

स्टेपिङ स्टोन स्कुलबाट तीन सय थान कपडा सहयोग

धनगढीः कैलालीको धनगढीमा अवस्थित राइजिङ क्लब स्टेपिङ स्टोन स्कुलले कपडा बैंकलाई तीन सय थान कपडा सहयोग गरेको छ।

चैत्र १३, ०२:२१खबर संवाददाता

कपडा बैंकलाई २१ थान कपडा सहयोग

धनगढीः धनगढीको कपडा बैंकलाई २१ थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका जनकबहादुर धामीले कपडा... विस्तृतमा

चैत्र १३, ०१:४५खबर संवाददाता

बैतडीमा वडाध्यक्षसहित शिक्षक पक्राउ, जबरजस्ती करणीमा संलग्न दिपक फरार

बैतडीः बैतडीमा एक वडाअध्यक्षसहित शिक्षक पक्राउ परेका छन्।

चैत्र १३, ०१:०६खबर संवाददाता

डडेल्धुरा र कञ्चनपुर घर भएका दुई प्रहरीलाई सम्पर्कमा आउन ७ दिने सूचना

धनगढीः  डडेल्धुरा र कञ्चनपुर घर भएका प्रहरी हवल्दार र प्रहरी सहायक निरीक्षकलाई ७ दिनभित्र सम्पर्कमा आउन सूचना जारी... विस्तृतमा

चैत्र १३, १२:२९खबर संवाददाता

सुदूरपश्चिममा देहत्याग भयावह, छैन राज्यलाई चिन्ता

धनगढीः गत फागुन ३ गते डोटीमा एक किशोरी मृत फेला परिन्।

चैत्र १३, ११:२४खबर संवाददाता

कैलाली–कञ्चनपुरमा समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा

कैलालीः सुदूरपश्चिम प्रदेशका कैलाली–कञ्चनपुर तथा अन्य तीन जिल्ला गरी पाँच जिल्लामा समृद्ध तराई मधेस सिँचाइ विशेष... विस्तृतमा