स्टेपिङ स्टोन स्कुलबाट तीन सय थान कपडा सहयोग

२०८० चैत्र १३, ०२:३०
धनगढीः कैलालीको धनगढीमा अवस्थित राइजिङ क्लब स्टेपिङ स्टोन स्कुलले कपडा बैंकलाई तीन सय थान कपडा सहयोग गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ रामजानकी टोलमा रहेको सो विद्यालयले कपडा बैैकलाई तीन सय थान कपडा सहयोग गरेको हो।
सो विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले बैंकका सम्पर्क व्यक्ति खगेन्द्र केसीलाई कपडा हस्तान्तरण गरेका हुन्।




कमेन्ट लोड गर्नुस