सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई २१ थान कपडा सहयोग

२०८० चैत्र १३, ०२:२१ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई २१ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका जनकबहादुर धामीले कपडा बैंकलाई कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस