कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
कञ्चनपुुरबाट लागुुऔषध मुुद्धाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागऔषध मुुद्धाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
बैतडीको ग्वाल्लेक संरक्षीत वन क्षेत्रमा ५० क्यामरा जडान
बैतडीः बैतडीमा नरभक्षीं चितुवाको खोजीका लागि क्यामरा जडान गरिएको छ। मानव र वन्यजन्तु (चितुवा) बिच द्वन्द्व बढेपछि... विस्तृतमा
शुक्लाफाँटाका बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवामा सहज रूपमा पहुँच पुगेको छ। वडा–वडामा स्वास्थ्य संस्था... विस्तृतमा
कैलालीको चुरेमा ६ वटा सिँचाइ योजनाको काम सुरु
कैलालीः कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ। चुरे गाउँपालिका–२, ४... विस्तृतमा
बझाङ उपनिर्वाचन : सुरक्षाकर्मीसहित कर्मचारी मतदान स्थलमा
बझाङ : बझाङमा उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित कर्मचारी मतदान स्थलमा पुगेका छन। जिल्ला निर्वाचन कार्यालय, बझाङका... विस्तृतमा
- ‹ previous
- 4065 of 21029
- next ›