जेठ ५, ०२:३०
धनगढीका मेयर भन्छन्, ‘बिचमै बजेट काट्ने प्रवृत्तिले बनेका योजना ध्वस्त हुँदैछन’
वीरेन्द्र भट्ट, धनगढीः पुँजीगत खर्च र चालु खर्चबिच ठूलो खाडल छ। पूँजी निर्माण गर्ने बजेटको कार्यान्वयन १५ प्रतिशत... विस्तृतमा
जेठ ५, ०२:३०रासस
कैलालीमा हिउँदेबालीमा उत्पादन वृद्धि
कैलालीः कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ।
जेठ ५, १२:३१कमल सावद
गौरीगंगा नगर क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन् हुँदै
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गर्दै आएको छ।
जेठ ५, १०:१२खबर संवाददाता
कुनै विद्येयक पारित नगरेरै सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य
धनगढीः कुनै विद्येयक नै पारित नगरेर सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य गरिएको छ।
जेठ ५, ०९:५७खबर संवाददाता
कैलालीको विभिन्न स्थानबाट सामान बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट सामान बरामद गरिएको छ।
जेठ ५, ०९:४९खबर संवाददाता
कञ्चनपुरमा भन्सार छलीका सामानसहित ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित ३ जना पक्राउ परेका छन्।
- ‹ previous
- 3983 of 21071
- next ›