जेठ ५, ०८:०४खबर संवाददाता
कञ्चनपुरमा बालिका करणी अभियोगमा एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
जेठ ५, ०७:५५खबर संवाददाता
कैलालीमा सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
कैलालीः कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई... विस्तृतमा
जेठ ५, ०७:४५खबर संवाददाता
चोरी मुद्दामा फरार धनगढीका २ युवक पक्राउ
धनगढीः चोरी मुद्दामा फरार रहेका कैलालीको धनगढीका २ युवक पक्राउ परेका छन्।
जेठ ५, ०७:३५खबर संवाददाता
बैतडीबाट भन्सार छलीका सामान बरामद
धनगढीः बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जेठ ५, ०७:१८खबर संवाददाता
टीकापुरको सिँचाइ कुलोमा डुबेर एक बालकको मृत्यु
धनगढीः कैलालीको टीकापुरमा सिँचाइ कुलोमा डुबेर एक बालकको शुक्रवार मृत्यु भएको छ।
जेठ ५, ०६:००खबर संवाददाता
नेपाल प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौँः गृह मन्त्रालयले नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।
- ‹ previous
- 3984 of 21071
- next ›