सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ७, ०६:०७खबर संवाददाता

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा पुनः विश्वासको मत लिँदै छन्। सरकारले संसद्लाई... विस्तृतमा

जेठ ६, ०९:३७खबर संवाददाता

कैलालीमा हावाहुरीले १२ घरको छानामा क्षति, २० विद्युतका पोल ढले

धनगढीः कैलालीका विभिन्न स्थानमा हावाहुरीले एक विद्यालयको छानासहित १२ वटा घरका छाना उडाएको छ।

जेठ ६, ०८:१०खबर संवाददाता

अत्तरियामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

धनगढीः  कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जेठ ६, ०७:४७खबर संवाददाता

एक प्रहरी जवानको हत्या आरोपमा ७ जना पक्राउ

काठमाडौँः एक प्रहरी जवानको हत्या आरोपमा ७ जना पक्राउ परेका छन्।

जेठ ६, ०६:५७नारायण अवस्थी

नापी कार्यालय धनगढीमा मागियो जनप्रतिनिधीसँग दुई लाख घुस

धनगढीः नापी कार्यालय धनगढी सेवाग्राहीबाट घुस माग्ने अड्डा बन्दै गएको छ। नापी कार्यालय धनगढीमा कार्यरत... विस्तृतमा

जेठ ६, ०६:११खबर संवाददाता

सुदूरपश्चिम योजना आयोगको उपाध्यक्षमा बझाङका गणेश नियुक्त

धनगढीः सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेशबहादुर बिश्वकर्मा नियुक्त भएका छन्।