सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २१, ०५:५८खबर संवाददाता

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता पर्यटनमन्त्री बन्ने 

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेर गरेर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष... विस्तृतमा

जेठ २१, ०५:४१खबर संवाददाता

विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल भोलि नेदरल्यान्ड्ससँग

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी–ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो पहिलो खेल नेपालले भोलि... विस्तृतमा

जेठ २१, ०५:२०खबर संवाददाता

बाजुरामा कैदीहरुलाई हार्पिक, फिनेल तथा साबुन उत्पादन सम्बन्धी  तालिम

बाजुराः जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुलाई साबुन उत्पादन सम्बन्धी तालिम दिइएको छ।

जेठ २१, ०४:५२खबर संवाददाता

भारतमा ग्यास विस्फोटः बझाङका एकै परिवारका ५ जनाको मृत्यु

बझाङः भारतको बेङ्लोरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको... विस्तृतमा

जेठ २१, ०३:१६खबर संवाददाता

धनगढीमा खपिनसक्नु गर्मी, दैनिक ५ मेगावाटले बढ्यो विद्युत खपत

धनगढीः कैलालीको धनगढीमा गर्मी खपिनक्नु गरी बढेको छ। धनगढीमा मात्र गत वर्षभन्दा दैनिक पाँच मेगावाटले विद्युतको खपत... विस्तृतमा

जेठ २१, ०२:११खबर संवाददाता

सामुदायिक वनले गर्‍यो विद्यालयलाई सहयोग

धनगढीः धनगढीको एक सामुदायिक वनले विद्यालयलाई आर्थिक सहयोग गरेको छ।