सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ३१, ०६:१९खबर संवाददाता

पूर्वी भूभागमा देखियो मनसुनी प्रणालीको प्रभाव

धनगढीः हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा... विस्तृतमा

जेठ ३१, ०५:५१खबर संवाददाता

राष्ट्रपतिद्वय पौडेल र एमहर्डबिच भेटवार्ता

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबिच स्वीट्जरल्याण्डको बर्नमा आज... विस्तृतमा

जेठ ३१, ०५:३४खबर संवाददाता

बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

पाल्पा: पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप दुर्घटना भएको छ।

जेठ ३०, ०९:१४खबर संवाददाता

जातीय छुवाछुत विरुद्धको अभियानमा सबै लाग्नुपर्छः प्रदेश प्रमुख मियाँ

धनगढीः  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको बताएका छन्।

जेठ ३०, ०७:४७खबर संवाददाता

त्रिभुवन माविमा लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम सम्बन्धी कार्यक्रम सम्पन्न

धनगढीः धनगढी उपमहानगरपालिकाको आयोजनामा लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामुलक कार्यक्रम  ... विस्तृतमा

जेठ ३०, ०७:२३खबर संवाददाता

बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बैतडीः बैतडीमा पुुरुषको कुुटाइबाट एक महिलाको मृत्युु भएको छ।