आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना
धनगढीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशभर साधारणतया देखि... विस्तृतमा
बढ्यो पेट्रोल–डिजेलको मूल्य
काठमाडौँ: नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ... विस्तृतमा
सुदूरपश्चिममा मन्त्रालयको संङ्ख्या १० पुगाएको भन्दै काँग्रेस आक्रोशित
धनगढीः सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर १० मन्त्रालय बनाएपछि काँग्रेसले चेतावनी दिएको छ।
कैलाली मोडलले आफ्नो विद्यालयमा अध्ययनरत छात्राछात्रलाई आत्मारक्षा तालिम दिन थाल्यो
धनगढीः कैलाली मोडेल माध्यामिक विद्यालयले छात्रछात्रालाई आत्मारक्षा तालिम दिन थालेको छ।
टी– २० क्रिकेटबाट भारतका तीन खेलाडीले लिए सन्यास
एजेन्सीः भारतीय स्टार अलराउन्डर रविन्द्र जडेजाले पनि टी– २० क्रिकेटबाट सन्यास लिएका छन्।
भारतको नयाँ दिल्लीमा भारी वर्षाका कारण ११ जनाको मृत्यु
एजेन्सीः भारतको राजधानी नयाँ दिल्लीमा अचानक भएको भारी वर्षाका कारण मर्नेको सङ्ख्या ११ जना पुगेको छ।
- ‹ previous
- 3877 of 21206
- next ›