भदौ २८, ०६:२७
कैलालीसहिच चार जिल्लाका १३ सयलाई वातावरणीय सामाजिक सुरक्षणको तालिम
धनगढीः कैलालीसहित चार जिल्लाका १३ सय नागरिकलाई वातावरणीय सामाजिक सुरक्षण तालिमसम्बन्धी तालिम दिइएको छ। कैलाली,... विस्तृतमा
भदौ २८, ०६:१९खबर संवाददाता
सुप विश्व विद्यालयका प्रशासकीय अधिकृतको क्याम्पसमै करेन्ट लागेर मृत्यु
कञ्चनपुरः सुदूरपश्चिम विश्व विद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ।
भदौ २८, ०६:००खबर संवाददाता
बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
बैतडीः वर्षा र चट्याङका कारण गत बुधबारदेखि बैतडीको विद्युत् सेवा अवरुद्ध भएको छ।
भदौ २८, ०५:५८खबर संवाददाता
करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु
धनगढीः कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
भदौ २८, ०५:३४खबर संवाददाता
कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ।
भदौ २८, ०५:०८खबर संवाददाता
नेपाल भ्यालुअर्स एसोसिएसन सुदूरपश्चिमको अध्यक्षमा विष्ट निर्वाचित
धनगढीः नेपाल भ्यालुअर्स एसोसीएसन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा विपिन विष्ट निर्वाचित भएका छन्।
- ‹ previous
- 3108 of 20859
- next ›