आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, :नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
युवाको आवाज बन्दै कैलाली–५ ‘ख’ बाट दीपेश बोहरा विजयी
धनगढी: युवा प्रतिनिधित्व र सामाजिक सेवामा सक्रिय रहँदै आएका दीपेश बोहरा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत... विस्तृतमा
काँग्रेस देउवा पक्षको वडा अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान... विस्तृतमा
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको छ ।
कञ्चनपुरमा भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा बरामद
कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा करिब ७० हजार रुपैयाँ मूल्य... विस्तृतमा
कैलालीमा लागूऔषधसहित छ जना पक्राउ
कैलाली: कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका... विस्तृतमा
- ‹ previous
- 225 of 22014
- next ›