सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १४, ०३:४९रासस

नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो

काठमाडौँ :धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

असोज १४, ०३:२६रासस

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ : प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

असोज १४, ०१:५०लक्ष्मण ढुङ्गाल

कृष्णपुरका ६ सामुदायिक विद्यालयलाई नगरपालिकाले हस्तान्तरण गर्‍यो बस

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर क्षेत्रका ६ सामुदायिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ।

असोज १४, ०१:३२खबर संवाददाता

डोटी अस्पतालको शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

धनगढी : जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् ।

असोज १४, ०१:१४रासस

एसियाली खेलकुदः जुडोमा चार खेलाडी पराजित

काठमाडौँ :जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालका चारै जना खेलाडी पराजित भएका छन्... विस्तृतमा

असोज १४, ०१:०४खबर संवाददाता

दुर्गमबाट सुगमतर्फ बोगटान फुड्सिल, सिमचौर स्वास्थ्य चौकीको अत्याधुनिक भवन सम्पन्न

धनगढी :  कुनै समय डोटीको दुर्गम क्षेत्रका रूपमा चिनिने बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरमा विकासका पूर्वाधार... विस्तृतमा