सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

चैत्र ९, ०५:२१खबर संवाददाता

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिम प्रदेशमा शुक्रवार एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चैत्र ९, ०९:५९खबर संवाददाता

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै    

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ। स्वास्थ्य... विस्तृतमा

चैत्र ८, १०:१९खबर संवाददाता

छपन्न लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

काठमाडौंः सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप... विस्तृतमा

चैत्र ५, ०७:४३खबर संवाददाता

डडेल्धुराको जोगबुडा अस्पतालको नयाँ भवनबाट शीघ्र सेवा प्रवाह गर्दै

कैलालीः डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै नयाँ भवनबाट सेवा... विस्तृतमा

चैत्र ४, १०:२९खबर संवाददाता

स्वस्तिक हस्पिटलमा निःशुल्क निःसन्तानता परामर्श शिविर सम्पन्न

धनगढीः धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा निःशुल्क निःसन्तानता परामर्श... विस्तृतमा

फाल्गुन २९, ०८:३९कमल सावद

गेटामा विश्व विद्यालय सञ्चालनका लागि बजेटको व्यवस्था गर्न मन्त्रीसँग माग

धनगढीः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय... विस्तृतमा