सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

जेठ १३, ०७:४८खबर संवाददाता

विश्वमा कोरोना संक्रमितको संख्या ५६ लाख नजिक, तीन लाख ४७ हजार बढिको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८७ हजार बढिमा देखिएको छ।

जेठ १०, ०७:३६

विश्वमा कोरोनाका कारण ३ लाख ३९ हजार बढीको मृत्यु

विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार तीन लाख... विस्तृतमा

जेठ ८, ०३:१९

कैलालीको कैलारीमा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप

कैलाली :  कैलालीको कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ। 

जेठ ८, ०५:५७

विश्वभर एकै दिन कोरोना संक्रमीत झण्डै एक लाखले बढे, संक्रमितको संख्या ५० लाख ८२ हजार नाघ्यो

कोरोनाभाइरस (कोभिड १९) संक्रमीत एकै दिन झण्डै एक लाख थपिएका छन्। एकै दिन ९९ हजार २ सय ६१ ज्ना थपिए संगै विश्वभर... विस्तृतमा

जेठ ७, ०५:५३

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघ्यो

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको... विस्तृतमा

जेठ ६, १०:५४

संक्रमितको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।