सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमित ६४ लाख ७३ हजार नाघे

२०७७ जेठ २१, ०७:५७ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ८१ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  ८१ हजार ७ सय  ९ पुगेको छ। 

यस्तै ६४ लाख ७३ हजार ६ सय ९० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३० लाख ६ हजार ३ सय १३ जना निको भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस