सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

माघ २२, ०६:४९खबर संवाददाता

कोभ्याक्समार्फत् पहिलो चरणमा नेपालले साढे २२ लाखभन्दा बढी डोज खोप पाउने

काठमाडौं: नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना विरुद्धको खोप पाउने भएको छ।  

माघ २२, ०१:४२रासस

मानसिक रोगका बिरामी बढे

ललितपुर : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । 

माघ २१, ०४:३५रासस

नवलपुरमा फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम

नवलपरासी  (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले... विस्तृतमा

माघ २१, ११:४१रासस

विकराल हुँदै ‘हेपाटाइटिस बी’

डोल्पा :  नेपालकै ठूलो जिल्ला डोल्पा !

माघ २०, ०८:५५रासस

थप १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या... विस्तृतमा

माघ २०, ०५:१८खबर संवाददाता

२०औं पटक अनसन बस्ने डा. केसीको घोषणा

काठमाडौं: डा. गोविन्द केसीले २०औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन्।