सुदूर नेपाललाई विश्वसँग जोड्दै

६० वर्षमाथिका नागरिकलाई २३ गतेबाट कोरोनाविरुद्धको खोप लगाइने

२०७७ फाल्गुन ५, ०५:२७ खबर संवाददाता

धनगढी: सरकारले ६० वर्षमाथिका नेपाली नागरिकलाई फागुन २३ गतेबाट कोरोनाविरुद्धको खोप लगाउने तयारी थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फागुन २३ गतेबाट ६० वर्षमाथिका नेपाली नागरिकलाई खोप लगाइने जानकारी दिए।  

मंगलबारसम्म देशभर २ लाख ८३ हजार जनालाई खोप लगाइएको छ। 

कमेन्ट लोड गर्नुस