सय शय्याका निजी तथा सामुदायिक अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन
काठमाडौंः सरकारले १ सय शय्या भएको अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको छ।
हाम्रो डक्टरले सुरु गर्यो निःशुल्क कोभिड परामर्श सेवा, यसरी लिनुस सेवा
काठमाडौं: हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप्लिकेसनले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ।
थप १६८ कोरोना संक्रमितको मृत्यु, ९३०५ जनामा संक्रमण पुस्टि
काठमाडौं: २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४... विस्तृतमा
पिपिईभित्र गुम्सिँदै सेवामा नर्सहरू
नारायण अधिकारी, चितवन: विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू। तराईको चर्को... विस्तृतमा
निको हुने संक्रमितको दर ७५ दशमलव ५ प्रतिशत
मंगलबार देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक... विस्तृतमा
कोरोना संक्रमितको निको हुने दर ७५.५ प्रतिशत
काठमाडौँ: आज देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज... विस्तृतमा
- ‹ previous
- 364 of 732
- next ›