कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ८,१६७ जनाका काेराेना पुस्टि
काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै... विस्तृतमा
के हो अक्सिजन कन्सन्ट्रेटर ? कसरी काम गर्छ ? कोरोना संक्रमितलाई कति उपयोगी ?
काठमाडौँ: कोरोना संक्रमित बिरामीहरु अक्सिजन अभावका कारण ज्यान गुमाइरहेका छन्। अस्पताल र होम आइसोेलेसनमा अक्सिजन... विस्तृतमा
के हो कोरोना सङ्क्रमितलाई दिइने 'रेम्डेसिभिर' ? कुन अवस्थामा बिरामीलाई दिइन्छ ?
धर्मनाथ यादव,सहायक फर्मासिष्ट : विश्व यतिखेर कोरोना भाइरस (कोभिड–१९) महामारीले आक्रान्त छ। नेपाल लगायत विश्वका... विस्तृतमा
‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’
निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन्।
एकै दिन २१४ जना संक्रमितको मृत्यु, ८९६० जनामा कोरोना पुस्टि
काठमाडौं: पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ।
यसरी पाउन सकिन्छ रेम्डेसिभिर
काठमाडौंः बंगलादेशबाट नेपाल ल्याइएको रेम्डसिभिर इन्जेक्सनका लागि सरकारले सम्पर्क व्यक्ति तोकेको छ।
- ‹ previous
- 363 of 732
- next ›