सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

जेठ १७, ०७:१९खबर संवाददाता

चुरेमा स्वास्थ्य केन्द्र निर्माणमा विवाद, काम रोक्न अदालतको आदेश

धनगढीः कैलालीको चुरे गाउँपालिका स्वास्थ्य इकाइ केन्द्र निर्माणमा विवाद भएको छ। जिल्लाको चुरे गाउँपालिका–६ मा... विस्तृतमा

जेठ १७, १२:०७खबर संवाददाता

डडेलधुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरिने

डडेलधुरा : डडेलधुरा अस्पताल पाँच सय शय्यामा स्तरोन्नति गरिने भएको छ। नेपाल सरकारले डडेलधुरा अस्पताल तथा मेडिकल... विस्तृतमा

जेठ १६, ११:०४खबर संवाददाता

सेतीमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

धनगढी : कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–... विस्तृतमा

जेठ १५, ०३:३९रासस

बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

बैतडीः बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ।

जेठ १३, ०३:३८खबर संवाददाता

धनगढी–११ र १२ मा गरिएको क्यान्सर शिविरबाट ४७२ जना लाभान्वित

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ११ र १२ मा गरिएको क्यान्सर स्क्रिनिङ शिविरबाट ४७२ जना लाभान्वित भएका छन्।

जेठ १३, ०१:१७कमल सावद

धनगढीमा औषधी व्यवसायीलाई धम्क्याउने डाक्टर निराजन विरुद्ध उजुरी

धनगढीः डाक्टर निराजन शर्मा पौडेलले धम्काएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन परेको छ।