भदौ ९, ०६:२७नारायण अवस्थी
आयुर्वेद चिकित्सालयमा ६ हजारमै पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया
धनगढीः प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पायल्स, फिसर र फिस्टुलाको उपचार हुने गरेको छ।
भदौ ८, ०७:३०खबर संवाददाता
सुदूरपश्चिममा डेङ्गी सङ्क्रमणबाट दुई सय ८८ सङ्क्रमित
धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गी सङ्क्रमण भएको छ।
भदौ ७, ११:५४नारायण अवस्थी
गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : ऐन आयो अन्य काम शून्य, स्थानीयमा संशय
धनगढी: सुदूरपश्चिमको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि आवश्यक ऐन... विस्तृतमा
भदौ ६, ०६:५४नारायण अवस्थी
बालबालिकालाई हरेक महिना पुष्य नक्षत्र परेको दिन स्वर्ण प्राशन खुवाइने
धनगढी: धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन उत्पादन हुन थालेको छ।
भदौ ५, ०७:०२खबर संवाददाता
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा दुई सय ५२ जना लाभान्वित
बैतडीः जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी बन्दै गएको छ।
भदौ ५, ०६:४४खबर संवाददाता
पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि
बैतडीः जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ।
- ‹ previous
- 15 of 718
- next ›