अब वीर अस्पतालका ७ सय बेड बिरामीका लागि निःशुल्क
काठमाडौंः वीर अस्पतालका ७ सय जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन्। सरकारले आजदेखि लागु हुने गरी... विस्तृतमा
एकल महिला दिवसको अवसरमा निसर्ग हस्पिटलले गर्यो निःशुल्क रगत परीक्षण
धनगढीः १३औं अन्तर्राष्ट्रिय एकल महिला दिवस धनगढीमा पनि ‘लैङ्गिक समानताकालागि नवप्रवर्तन र प्रविधि’भन्ने नारासहित... विस्तृतमा
धनगढीका निजी अस्पतालले दस प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने
धनगढीः धनगढीमा सञ्चालित निजी अस्पतालहरूले दस प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने नीति लागु गरिने भएको छ।... विस्तृतमा
बैतडीमा लम्पी स्किनले ५०० पशु मरे, आठ हजार संक्रमित
बैतडीः बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन्। हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई... विस्तृतमा
बैतडी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
बैतडीः बैतडीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको... विस्तृतमा
चलचित्र ‘गुलाबी’को नाम परिवर्तन
काठमाडौँः फिल्म ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ।
- ‹ previous
- 114 of 723
- next ›