सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

फाल्गुन २९, ०३:३३खबर संवाददाता

धनगढी तेक्वान्दो विकास समिति अवैधानिक : जिल्ला कार्य समिति

धनगढी: नेपाल तेक्वान्दो संघ कैलालीले जिल्ला पदाधिकारीको उपस्थितिको बिना नै धनगढी तेक्वान्दो विकास समिति गठन गरेको... विस्तृतमा

फाल्गुन २८, १०:५२रासस

नेपालले खेल्ने विश्वकप छनोटका खेल कुवेतमा हुने

काठमाडौँः फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ।

फाल्गुन २८, ०५:५८खबर संवाददाता

लिटल फ्लावर प्रिमियर लिग : हिमालयन ह्वाइट र लिटल फ्लावरबीच उपाधि भिडन्त

धनगढी: धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस... विस्तृतमा

फाल्गुन २८, ०५:४०रासस

दिक्तेलमा अन्तर क्लबस्तरीय फुटबल चैत ४ देखि

खोटाङ: खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । 

फाल्गुन २७, ०८:३५खबर संवाददाता

तेक्वान्दो संघ धनगढीको अध्यक्षमा विनय चयन

धनगढीः नेपाल तेक्वान्दो संघ धनगढी उपमहानगरपालिका तेक्वान्दो विकास समितिको अध्यक्षमा विनय चोखाल चयन भएका छन्। 

फाल्गुन २७, ०५:५१खबर संवाददाता

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः सात विधाको मनोनयन सार्वजनिक

धनगढी: धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका सात विधाको मनोनयन सार्वजनिक गरिएको छ ।