सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

साउन १, ०६:०८रासस

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा... विस्तृतमा

असार ३१, ०६:२९खबर संवाददाता

रोबिनले लिए फुटबलबाट सन्यास

काठमाडौं: बार्यन म्युनिख तथा चेल्सीका पूर्व–स्टार आर्जेन रोबिनले खेल जीवनबाट सन्यास लिएका छन्। नेदरल्यान्ड्सका... विस्तृतमा

असार ३०, ०४:५९रासस

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौँः राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन्।

असार २९, ०३:३४खबर संवाददाता

सुदूरकी चेली गौरिकाले टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने

धनगढी : जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन्।

असार २९, ०१:३५खबर संवाददाता

क्रिकेटर यशपालको निधन

भारतीय पूर्व ब्याट्सम्यान यशपाल शर्माको निधन भएको छ। शर्माको ६६ वर्षको उमेरमा मंगलबार बिहान हृदयघातबाट निधन भएको... विस्तृतमा

असार २८, ०५:३२खबर संवाददाता

५३ वर्षपछि इटलीले उचाल्यो युरो कप उपाधि

इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा... विस्तृतमा