सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

पुष १८, ०६:३०खबर संवाददाता

लियोनल मेस्सीलाई पनि कोरोना संक्रमण

काठमाडौँ: पेरिस सेन्ट जर्मेन (पीएसजी)का लियोनल मेस्सीलाई कोरोना संक्रमण भएको छ।  मेस्सी र अन्य तीन खेलाडीमा... विस्तृतमा

पुष १८, ०५:४३खबर संवाददाता

क्यान-ज्ञानेन्द्र मल्ल छलफल, दुवै पक्षले अडान नछाड्दा कुरा मिलेन

धनगढीः नेपाल क्रिकेट संघ (क्यान) र तत्कालीन राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लबीच भएको छलफल... विस्तृतमा

पुष १७, ०७:०३रासस

मनाङ ‘ए डिभिजन लिग’ को शीर्ष स्थानमा

मनाङ: घरेलु मैदानमा बिग्रेड ब्वाइज क्लब बीबीसी माथि १–० को जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लब ‘शहीद स्मारक ए... विस्तृतमा

पुष १७, १२:५५खबर संवाददाता

सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने

धनगढीः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको कभर्डहल निर्माण हुने... विस्तृतमा

पुष १६, ०२:३३खबर संवाददाता

कारबाहीको कैँची चलाइएका खेलाडीलाई खेल्न बोलाइयो, कप्तान सन्दिप नै

धनगढीः नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोट खेलका लागि प्रारम्भिक चरणमा ३० जना... विस्तृतमा

पुष १५, ०४:३२खबर संवाददाता

पुबुदुले भनेः ज्ञानेन्द्रलाई कप्तानबाट हटाउने निर्णय कायमै

काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायके ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय... विस्तृतमा