सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

माघ ८, ०१:२४खबर संवाददाता

१५ नेपाली खेलाडीद्धारा आइपिएल मेगा अक्सनमा नाम दर्ता

एजेन्सी – इन्डियन प्रिमियर लिग आइपिएलको मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन्। कुन कुन खेलाडीले... विस्तृतमा

माघ ७, ०८:२४खबर संवाददाता

पुलिस क्लब आहा रारा गोल्डकपको क्वार्टर–फाइनलमा

काठमाण्डौँः नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ। आज पोखरा रंगशालामा भएको... विस्तृतमा

माघ ६, ०५:३८खबर संवाददाता

डडेल्धुरा जिल्ला क्रिकेट संघको अध्यक्षमा उप्रेती

डडेल्धुरा: डडेल्धुरा जिल्ला क्रिकेटको संघको अध्यक्षमा हरिप्रसाद उप्रेती निर्विरोध चयन भएका छन्। बिहीबार जिल्ला... विस्तृतमा

माघ ६, ०२:१४खबर संवाददाता

विश्वकप छनोट खेलकाे टिममा परेनन् विनोद भण्डारी र सोमपाल कामी

धनगढी ः नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष... विस्तृतमा

माघ ६, ०८:०५खबर संवाददाता

दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हरायो

काठमाण्डौँः दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण... विस्तृतमा

माघ ५, ०४:४२खबर संवाददाता

बैतडीका पत्रकार विष्ट सम्मानित

बैतडीः बैतडीमा जिल्ला क्रिकेट संघले पत्रकारलाइ सम्मान गरेको छ। संघले खेल क्षेत्रको विकासमा पत्रकारितामार्फत योगदान... विस्तृतमा