सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

माघ १८, ०३:०४खबर संवाददाता

आइपीएलमा सन्दीपको न्यूनतम मूल्य ६४ लाख

काठमाडौं : १५औ संस्करणको इन्डियन प्रिमियर लिग ९आइपीएल०का लागि नेपालबाट एक खेलाडी मात्रै अक्सनमा जाने भएका छन्।... विस्तृतमा

माघ १५, ०६:४०खबर संवाददाता

मोरिससविरुद्धको खेलमा नेपालको जित

काठमाडौंः मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। विमल घर्तिमगरको निर्णायक गोलमा नेपालले... विस्तृतमा

माघ १५, ०५:२७खबर संवाददाता

आहा–रारा गोल्डकपको उपाधि पहिलो पटक एपीएफलाई

काठमाडौंः पोखरामा जारी आहा–रारा गोल्डकपको २० औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। ६ पटकको... विस्तृतमा

माघ १४, ०५:१६रासस

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

काठमाडौँ: आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित... विस्तृतमा

माघ १३, ०७:२१नारायण अवस्थी

फाप्लाको डीपीआरपछि माटो परीक्षण, जग्गाको भोगाधिकार पाउन बाँकी

धनगढी : आर्थिक वर्ष २०७५/०७६ मा फाप्ला क्रिकेट मैदानका लागि संघीय सरकारले १२ करोड ६७ लाख बजेट विनियोजन गरेको थियो... विस्तृतमा

माघ १२, ०५:५७खबर संवाददाता

नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै पूर्वकप्तानविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं: नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग... विस्तृतमा