सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

भदौ १३, ०२:५२खबर संवाददाता

नवौं राष्ट्रिय खेलकुदः सुदूरपश्चिम क्रिकेट छनोटको खेल तालिका सार्वजनिक

धनगढीः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ।... विस्तृतमा

भदौ १३, ११:५९खबर संवाददाता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा क्रिकेट टोली छनोट

डडेल्धुराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि डडेल्धुरामा क्रिकेट टोली छनोट गरिएको छ। सुनिल तामाङको... विस्तृतमा

भदौ १३, ०८:०१खबर संवाददाता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा क्रिकेट टोली छनोट

धनगढी: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा क्रिकेट टोली छनोट गरिएको छ। जिल्ला क्रिकेट संघका अध्यक्ष... विस्तृतमा

भदौ १२, ०७:२४खबर संवाददाता

नेपालले केन्यालाई ४ विकेटले हरायो

काठमाडौंः नेपालले केन्यालाई तेस्रो टी-२० आईमा ४ विकेटले पराजित गरेको छ। यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१... विस्तृतमा

भदौ १२, ०५:००खबर संवाददाता

बीबीएलमा सन्दीपलाई कुनै टिमले लिएनन्

काठमाडौं : अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन्। आइतबार... विस्तृतमा

भदौ १२, १२:०३खबर संवाददाता

आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं: एशिया कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भारत र पाकिस्तानबीच स्पर्धा हुँदैछ। एशिया... विस्तृतमा