सुदूर नेपाललाई विश्वसँग जोड्दै

टि-२० विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई हरायो

२०७९ कार्तिक ६, ०६:०५ खबर संवाददाता

एजेन्सी: अष्ट्रेलियामा चलिरहेको टि–२० विश्वकप क्रिकेट सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ ओभरले पराजित गरेको छ।

पाकिस्तानले दिएको एक सय ६० रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा पूरा ओभर खेलेर भेटायो। यसअघि मेलवर्नमा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले ८ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो। 

कमेन्ट लोड गर्नुस