यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो लोकल ३०, सानो गोलभेँडा (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो तराई ५०, आलु रातो (लाम्चो) प्रतिकिलो ६०, आलु रातो ९गोलो० प्रतिकिलो ६०, आलु रातो (मुढे) प्रतिकिलो ६०, आलु रातो ९भारतीय० प्रतिकिलो ३५, आलु सेतो प्रतिकिलो ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ९२ रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ६०, बन्दा (लोकल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ४०, काउली (तराई) प्रतिकेजी ३०, रातो मूला प्रतिकिलो ४०, सेतो मूला (हाइब्रिड)प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ४० र भन्टा डल्लो प्रतिकिलो ६० कायम भएको छ ।
समितिका अनुसार बोडी तने प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो ५०, मटरकोशा प्रतिकेजी १३० घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी |(हाइब्रिड) प्रतिकिलो ६०, घिउ सिमी (राजमा) प्रतिकेजी १५०, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १२०, तीते करेला प्रतिकिलो ९०, लौका प्रतिकिलो ५०, परवर (लोकल)प्रतिकिलो ६०, परवर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, भिन्डी प्रतिकिलो ९०, बरेला प्रतिकिलो ४०० र पिँडालु प्रतिकिलो ७० र स्कुस प्रतिकिलो ३० कायम भएको छ ।
रायोसाग प्रतिकिलो ५०, पालुङ्गो प्रतिकिलो १२०, चमसुरको साग १५० तोरीको साग प्रतिकिलो ५०, मेथीको साग प्रतिकिलो १५०, प्याज (हरियो) २५०, बकुल्ला प्रतिकिलो १००, तरुल प्रतिकिलो १२०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो ३००, राजा च्याउ प्रतिकिलो ३०० र सीताके च्याउ प्रतिकिलो १,००० निर्धारण भएको छ ।
कुरिलो प्रतिकिलो ८००, ब्रोकाली प्रतिकेजी १००, चुकन्दर प्रतिकेजी ९०, सजीवन प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो १५०, जिरीको साग प्रतिकिलो १५०, सेलरी प्रतिकिलो ५००, पार्सले प्रतिकिलो दुई हजार ८००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो ७००, गान्टेमूला प्रतिकिलो १२०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५०, रुख टमाटर १५० तोकिएको छ
स्याउ (फुजी) प्रतिकिलो ३५०, स्याउ (जुम्ला) प्रतिकिलो ३००,स्याउ (मुस्ताङ) २५०, केरा (नेपाली)दर्जन १५०, केरा (मालभोग) १५०, कागती प्रतिकिलो ३००, अनार प्रतिकिलो ३५०, सुन्तला (भारतीय) प्रतिकिलो २००, तरबुजा (हरियो) प्रतिकिलो ८०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल)प्रतिकिलो ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६०, निबुवा प्रतिकिलो ६०, नास्पाती ९चाइनिज० प्रतिकिलो ३००, मेवा ९नेपाली० प्रतिकिलो ६०, मेवा ९भारतीय० प्रतिकिलो १००, अम्बा प्रतिकिलो २००, लप्सी प्रतिकिलो ८०, किबी प्रतिकिलो ३००, सरिफा प्रतिकिलो २००, एभोकाडो प्रतिकिलो ३००, अमला प्रतिकिलो ८०, नरिवल ९काँचो० प्रतिकिलो ८० र नरिवल ९हरियो० प्रतिकिलो २०० तोकिएको छ ।
ड्रागन फ्रुट ९नेपाली० प्रतिकिलो ५००, अदुवा प्रतिकिलो १००, खुर्सानी सुकेको प्रतिकिलो ५५०, खुर्सानी हरियो ९लाम्चो० प्रतिकिलो ९०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो १२०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो १२०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो २००, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो २५०, हरियो धनियाँ प्रतिकिलो १००, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २६०, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी ९हरियो० प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा ९रहु० प्रतिकिलो ३७०, ताजा माछा ९बचुवा० प्रतिकिलो ३३० र ताजा माछा (छडी) प्रतिकिलो ३५० निर्धारण भएको छ ।
(((