सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

चैत्र २०, ०८:३४खबर संवाददाता

तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप भोलिबाट सुरु हुने

कैलालीः कैलालीको गौरीगंगा नगरपालिकामा भोलीदेखि जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९... विस्तृतमा

चैत्र १८, ०९:४६खबर संवाददाता

हिमालयन बैंक र नवजीवन सहकारी विजयी

धनगढीः नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको... विस्तृतमा

चैत्र १८, ०८:१३खबर संवाददाता

थ्री स्टार क्लवले जित्यो खप्तड गोल्डकपको उपाधि

धनगढीः छैठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लवले... विस्तृतमा

चैत्र १८, ०५:०३खबर संवाददाता

१६औँ सँस्करणको आईपीएलको पुरस्कार राशि २० करोड

एजेन्सीः १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारबाट भारतमा सुरु भएको छ।

चैत्र १७, ०८:१८खबर संवाददाता

लाओसलाई हराउँदै नेपालले उचाल्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

काठमाडौंः प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपालले उचालेको छ।

चैत्र १६, १०:४१खबर संवाददाता

कञ्चनपुरमा एक विद्यालयले गर्‍यो क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान

कञ्चनपुरः कञ्चनपुरको बेलौरी स्थित वात्सल्य विद्या निकेतनले विहीबार नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई सम्मान... विस्तृतमा