बङ्गलादेशद्धारा भारतलाई २ सय ५७ रनको लक्ष्य
आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा बङ्गलादेशले भारतलाई २ सय ५७ रनको लक्ष्य दिएको छ। पुनेमा टस जितेर ब्याटिङ गरेको... विस्तृतमा
भारतीय बलर हार्दिक पाण्ड्या घाइते
विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलका क्रममा भारतीय बलर हार्दिक पाण्ड्या घाइते भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल... विस्तृतमा
हङकङमाथि नेपालको शानदार जित
काठमाडौं: त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ। हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य... विस्तृतमा
बिली जिन किङ कपमा नेपालको विजयी सुरुवात
काठमाडौंः नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा बुधबार विजयी सुरुआत गरेको छ। टिम इभेन्टमा नेपालले... विस्तृतमा
त्रिदेशीय टी–२० श्रङलामा नेपालको विजयी शुरुवात
काठमाण्डौँः त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रङलामा नेपालले विजयी शुरुवात गरेको छ। आज बुधवार मूलपानी... विस्तृतमा
त्रिदेशीय शृङ्खलामा आज नेपाल र युएई भिड्दै
काठमाडौंः नेपाल, युएई र हङकङ सहभागी त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला बुधबार सुरु हुँदैछ। विश्वकप टी... विस्तृतमा
- ‹ previous
- 221 of 768
- next ›