सुदूरपश्चिमले उसुमा २२ मा १४ स्वर्ण जित्दै इतिहास रच्यो
धनगढी : हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहासिक जीत हात... विस्तृतमा
धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता हुने
धनगढीः धनगढी क्रिकेट एकेडेमीको आयोजनामा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।
धनगढीको एक स्पोर्ट्स एकेडेमीले २ महिला खेलाडीलाई वार्षिक तलब दिने
धनगढीः कैलालीस्थित धनगढीको एक स्पोर्ट्स एकेडेमीले २ महिला खेलाडीलाई वार्षिक तलब दिने भएको छ। हालै स्थापना भएको... विस्तृतमा
धनगढीमा विद्यालय स्तरीय फुटबल लिग हुँदै
धनगढीः कैलालीको धनगढीमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। आगामी केही दिनमा प्रतियोगिताको मिति र... विस्तृतमा
प्रधानमन्त्री कप : सुदूरपश्चिम आठ विकेटले पराजित
धनगढीः प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीवार खेलिएको खेलमा सुदूरपश्चिम पराजित भएको... विस्तृतमा
फारवेष्ट पशुपतिकपः बीएस १५ र इलाइट युवाक्लब सेमिफाइनलमा
धनगढीः कैलालीको धनगढीमा जारी छैटौँ फारवेष्ट पशुपतिकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। बुधवार भएको... विस्तृतमा
- ‹ previous
- 199 of 767
- next ›