नेपाल ‘ए’ टिमका कप्तान विनोद भण्डारी अनसोल्ड
काठमाडौँः नेपाल प्रिमियर लिगको अक्सनमा विनोद भण्डारी अनसोल्ड भएका छन्।
अभिनाश बोहरा १२ लाखमा सुदूरपश्चिम रोयल्समा आवद्ध
काठमाडौंः नेपालका डेथ ओभर स्पेसलिष्ट बलर अभिनाश बोहरा १२ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा बिक्री भएका छन्।
बाजुरामा छेडेदह गोल्डकप हुने
बाजुराः बाजुरामा तीन लाख धनराशीको छेडेदह गोल्ड कप २०८१ हुने भएको छ।
एसिया रग्बीमा नेपाल पराजित
काठमाडौँः एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ।
एन्फा महिला लिगमा पुलिस क्लब ‘सुपर लिग’ चरणमा
काठमाडौँः नेपाल पुलिस क्लबले एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा संकटा क्लबमाथि रोमाञ्चक जित निकालेको... विस्तृतमा
टी–२० विश्व अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा
नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० आई अलराउण्डरको वरीयतातर्फ... विस्तृतमा
- ‹ previous
- 139 of 782
- next ›