भारतले नेपाललाई दियो १७९ रनको विशाल लक्ष्य
एसिया कप टी–२० महिला क्रिकेटमा भारतले नेपालसामु १७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
पूर्व फुटबल प्रशिक्षक खडकाको निधन
धनगढीः पूर्व राष्ट्रिय फुटवल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ।
काभा यु–२० महिला भलिबल: नेपालको यात्रा सेमिफाइनलमै रोकियो
काठमाडौँ: काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ। माल्दिभ्सको... विस्तृतमा
महिला एशिया कपः आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै
काठमाडौंः श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल... विस्तृतमा
२०३० मा हुने महिला टी२० विश्वकपमा १६ टोली
सन् २०३० मा हुने आईसीसी महिला टी२० विश्वकपमा सहभागी टोली बढ्ने भएका छन्।
महिला भलिबलः आज नेपालले कीर्गिस्तानसँग खेल्दै
काठमाडौँ: काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज... विस्तृतमा
- ‹ previous
- 138 of 765
- next ›