सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

पुष १४, ०६:२४खबर संवाददाता

धनगढीमा लाइभ डेउडा हुने

धनगढी: धनगढीमा डेउडा संरक्षण प्रतिष्ठानको आयोजनामा पुस १५ गते बृहत् लाइभ डेउडा कार्यक्रम हुने भएको छ। हाम्रो... विस्तृतमा

पुष १४, ०४:११खबर संवाददाता

पुस १५ मा थारु म्युजिक भिडियो पन्छी सार्वजनिक हुँदै

धनगढीः पुस १५ को अवसर पारेर थारु भाषाको लोकप्रिय गित “पन्छी“ को म्युजिक भिडियो सार्वजनिक हुने भएको छ।

पुष १४, ०७:११खबर संवाददाता

गौरी भट्ट र शेरबहादुरको ‘देउडा झमाझम’ बजारमा

धनगढी : देउडा गायिका गौरी भट्ट र शेर बहादुर बोहराको ‘देउडा झमाझम’ नामक देउडा गीत सार्वजनिक भएको छ। गायिका भट्ट र... विस्तृतमा

पुष १३, ०८:०६खबर संवाददाता

सुदूरपश्चिम लोक सांस्कृतिक समाजको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता हुने

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा सुदूरपश्चिम लोक सांस्कृतिक फूलवारी मेला तथा प्रादेशिक सम्मानित खुल्ला... विस्तृतमा

पुष १३, ०४:४०खबर संवाददाता

’हात्तीछाप’ फिल्मको ’मायालु’ गीत सार्वजनिक 

अभिनेता दयाहाङ राई र उपासना सिंह ठकुरी अभिनीत फिल्म ’हात्तीछाप’ को गीत सार्वजनिक गरिएको छ। बिहीवार ओएसआर डिजिटल... विस्तृतमा

पुष १२, ०५:५९खबर संवाददाता

चलचित्र ‘उपहार’को नयाँ गीत सार्वजनिक

काठमाडौंः चलचित्र ‘उपहार’को नयाँ गीत ‘मुटुको चार आना’ सार्वजनिक गरिएको छ। समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर... विस्तृतमा