सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन

फाल्गुन २०, ०६:१२रासस

सुस्ताएको काउलेपानी घरवासले गति लिँदै

लमजुङ: बेँसीसहर नगरपालिका–३ काउलेपानी घरवासमा पर्यटक वृद्धि हुन थालेको छ । 

फाल्गुन १९, ०२:१५रासस

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौँ: पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने... विस्तृतमा

फाल्गुन १७, ०५:४२रासस

कालिका दर्शन वर्ष अभियान सुरु

गलकोट: बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान सुरु गरेको छ । 

फाल्गुन १६, ०३:३५रासस

फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

कास्की: पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ ।

फाल्गुन १५, १२:४५रासस

प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला सुरु

त्रिशूली: ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि सुरु भएको छ । 

फाल्गुन १५, १२:२९रासस

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

काठमाडौँ: नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ ।