सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

भदौ ५, ०५:०६खबर संवाददाता

युक्रेनी सेनाले आक्रमण गरेपछि रुसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित

एजेन्सीः युक्रेनी सेनाले दुई साताअघि आक्रमण सुरू गरेको रुसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित भएको छ।

भदौ ५, ०४:१८खबर संवाददाता

पाकिस्तानी तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा इरानमा २८ जनाको मृत्यु

एजेन्सीः इरानमा पाकिस्तानी तीर्थयात्री बोकेकोे बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ।

भदौ ५, ०६:०८

भारतीय सन्त पाइलट बाबाको निधन

काठमाडौंः भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा निधन भएको छ। मकवानपुरको... विस्तृतमा

भदौ ३, ०७:४०खबर संवाददाता

इटालीमा आँधीका कारण डुङ्गा डुब्दा एकको मृत्यु, छ जना वेपत्ता

एजेन्सीः इटालीमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना वेपत्ता भएका छन्। सिसिलीको तटीय क्षेत्रमा... विस्तृतमा

भदौ ३, ०६:५२खबर संवाददाता

इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४० हजार नाघ्यो

एजेन्सिः गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४० हजार ९९ पुगेको गाजा–आधारित... विस्तृतमा

भदौ २, ०९:२८

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

रुसः रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ।