सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

कार्तिक २३, ०६:१४खबर संवाददाता

यस वर्षको अक्टोबर महिना अहिलेसम्मकै तातो

काठमाडौँः विश्वभर अक्टोबर महिनाको तापमान अहिलेसम्म रेकर्ड गरिएको भन्दा बढी पुगेको अनुसन्धानले देखाएको छ। यसअघिको... विस्तृतमा

कार्तिक २१, ०६:१७खबर संवाददाता

गाजामा इजरायलको आक्रमण: मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलले थालेको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १० हजार... विस्तृतमा

कार्तिक १७, ०७:३१खबर संवाददाता

भारतमा ट्रक र मोटरसाइकल ठोकिँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु

एजेन्सीः भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यअन्तर्गत... विस्तृतमा

कार्तिक १७, ०५:५७खबर संवाददाता

गाजामा रहेका सात हजार विदेशीलाई इजिप्ट प्रवेश गर्न दिइने

इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ। इजिप्टको विदेश... विस्तृतमा

कार्तिक १६, ०५:५९

गाजा शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा आक्रमण गरी सर्वसाधारणको मृत्यु भएको भन्दै भर्त्सना... विस्तृतमा

कार्तिक १५, ०७:३६

गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु

काठमाडौंः उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ।