सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

कार्तिक ३०, ०७:१०खबर संवाददाता

जिम्बावेमा सवारी दुर्घटना, २२ जनाको मृत्यु

जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ।

कार्तिक २९, ११:०३खबर संवाददाता

गाजाको सबैभन्दा ठूलो अस्पतालमा सेनाको आक्रमण 

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र): हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको... विस्तृतमा

कार्तिक २८, ०३:५९

भारतको उत्तर प्रदेशमा पटाका बजारमा आगलागी

धनगढीः भारतको उत्तर प्रदेश अन्तर्गत मथुरा जिल्लाको राया क्षेत्रमा रहेको पटाका बजारमा आगलागी भएको छ। दीपावलीका दिन... विस्तृतमा

कार्तिक २८, ०८:०४खबर संवाददाता

गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो

काठमाडौं: गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा चिहान बन्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अस्पताल भित्र र... विस्तृतमा

कार्तिक २४, ०६:१५

सिरियामा अमेरिकाको हवाइ आक्रमण, नौ जनाको मृत्यु

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाइ आक्रमणमा कम्तीमा नौ लडाकु मारिएका छन्। सिरियन... विस्तृतमा

कार्तिक २३, ०६:१४खबर संवाददाता

यस वर्षको अक्टोबर महिना अहिलेसम्मकै तातो

काठमाडौँः विश्वभर अक्टोबर महिनाको तापमान अहिलेसम्म रेकर्ड गरिएको भन्दा बढी पुगेको अनुसन्धानले देखाएको छ। यसअघिको... विस्तृतमा