बिहीबारदेखि बेलायतमा कोरोना सङ्क्रमितले छुट्टै बस्नु नपर्ने
लण्डन: बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार ९फेब्रुअरी० देखि लागु हुने गरी हटाइएको... विस्तृतमा
युक्रेन संकट र रुसः अहिलेसम्म के भयो ?
काठमाडौंः युक्रेन र रुसबीचको गतिरोध युद्धको स्थितिमा पुगिसकेको छ। रुसका राष्ट्रपतिको आदेश (युक्रेनमा विद्रोहीको... विस्तृतमा
भियतनामद्वारा २० देशका लागि फेरि हवाई उडान खुल्ला
हनोइ : भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ। कोरोनाभाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा... विस्तृतमा
लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने योजना
त्रिपोली : लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गरेका छन्। “जनताको... विस्तृतमा
विश्वभरी नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग
पेरिस : विश्वभरी प्रयोग भएका प्लाष्टिकमध्ये झण्डै नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग भएको पाइएको छ। आर्थिक... विस्तृतमा
उत्तर भारतमा सडक दुर्घटनामा ११ जनाको मृत्यु
नयाँ दिल्ली: उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना... विस्तृतमा
- ‹ previous
- 377 of 1327
- next ›