सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

जेठ २३, ०५:५१खबर संवाददाता

बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट, ३२ जनाको मृत्यु 

एजेन्सी: बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ। अरू कैयौँ घाइते... विस्तृतमा

जेठ २३, ०५:४१खबर संवाददाता

सोमालियामा चरम खाद्यान्न अभाव

एजेन्सी: सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्न अभाव भएको छ। लामो समयदेखि आन्तरिक राजनीतिक... विस्तृतमा

जेठ २२, ११:४५

भारतमा भेटिए  ४ हजार बढी नयाँ कोरोना संक्रमित 

काठमाडौं: भारतमा बितेको २४ घन्टामा ४ हजार २ सय ५७ कोरोना संक्रमित पहिचान भएका छन्।  यो संख्या भारतमा गएको ८८ दिन... विस्तृतमा

जेठ २२, ०६:१९खबर संवाददाता

विश्वभर फैलिँदै मङ्कीपक्स : फ्रान्समा अहिलेसम्म ५१ जना सङ्क्रमित

एजेन्सी: विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिन थालेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर... विस्तृतमा

जेठ २२, ०५:४२खबर संवाददाता

पाकिस्तानी प्रधानमन्त्री शरीफविरुद्ध उजुरी

एजेन्सी: पाकिस्तानमा चलिरहेको राजनीतिक उथलपुथलको बीच लाहोरको एक जिल्ला अदालतका न्यायाधीशले शनिबार प्रधानमन्त्री... विस्तृतमा

जेठ २१, ०९:४१खबर संवाददाता

गुजरातको रासायनिक कारखानामा विस्फोट

काठमाडौंः भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ। बीबीसीका... विस्तृतमा