अमेरिकामा शक्तिशाली आँधी, २१ जनाको मृत्यु
काठमाडौं: दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा आएको शक्तिशाली आँधीबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। कयौँ राज्यलाई... विस्तृतमा
पाकिस्तानको कराँचीमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु
एजेन्सी: पाकिस्तानको कराँची शहरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ। आठ महिला र तीन बालबालिकाको मृत्यु भएको... विस्तृतमा
इक्वेडरमा पहिरोका कारण १६ जनाको मृत्यु
काठमाडौं: दक्षिणी इक्वेडरमा भारी वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य बेपत्ता... विस्तृतमा
राहुल गान्धीलाई २ वर्षको जेल सजाय
एजेन्सीः भारतिय काँग्रेस नेता राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दाको आरोपमा सुरतको एक अदालतले... विस्तृतमा
अमेरिकामा पहिलो अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुँदै
काठमाडौं: संयुक्त राज्य अमेरिकामा पहिलो पटक अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलन हुने भएको छ। एनआरएनएको ग्लोबल... विस्तृतमा
दिल्लीमा भूकम्पको धक्का महसुश
काठमाडौं: भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक् का महसुश भएको भारतीय... विस्तृतमा
- ‹ previous
- 169 of 1310
- next ›