सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

चैत्र ६, ०४:४४खबर संवाददाता

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले गरे संसद् विघटन

एजेन्सीः थाइल्याण्डको संसद् सोमबार विघटन गरिएको छ।

चैत्र ४, ०७:०६खबर संवाददाता

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं: अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।... विस्तृतमा

चैत्र २, ०६:०६

म्यानमारको एक गुम्बामा भएको झडपमा २९ जनाको मृत्यु

म्यानमार: म्यानमारको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको मृत्यु भएको ‘म्यान्मा नाउ’ले... विस्तृतमा

चैत्र १, ०७:४३खबर संवाददाता

इमरान खानलाई पक्रिन पाकिस्तानी प्रहरी असफल

एजेन्सीः पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्रिन प्रहरी असफल भएको छ।

चैत्र १, ०६:१९

आत्मघाती बम विस्फोटमा सोमालियामा चारजना सैनिकको मृत्यु

मोगादिसु: दक्षिणी सोमालियामा मङ्गलबार भएको आत्मघाती आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु हुनाका साथै क्षेत्रीय... विस्तृतमा

फाल्गुन ३०, ०५:४२खबर संवाददाता

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरीले घर घे¥यो

एजेन्सीः सशस्त्र प्रहरीका गाडीहरू पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न मंगलवार उनको घर पुगेका... विस्तृतमा