सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

भदौ २४, ०५:२४खबर संवाददाता

सुडानको राजधानी खार्तुममा भएको हवाई हमलामा ३० जनाको मृत्यु

एजेन्सीः  सुडानको राजधानी खार्तुमको दक्षिण इलाकामा आइतबार भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।... विस्तृतमा

भदौ २३, ०८:३४खबर संवाददाता

भारतमा आजदेखि जी–२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा

भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरु हुने जी–२० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु शुक्रवार दिल्ली आइपुगेका... विस्तृतमा

भदौ २३, ०७:३५खबर संवाददाता

मोदी र बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी–२० शिखर सम्मेलनका क्रममा... विस्तृतमा

भदौ २१, ०४:३२खबर संवाददाता

रुसको आक्रमणबाट पूर्वी युक्रेनमा १६ जनाको मृत्यु

एजेन्सीः  पूर्वी युक्रेनको एक बजारमा रुसको आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ।

भदौ २०, ०५:०९खबर संवाददाता

उत्तर कोरियालाई रुसलाई हतियार आपूर्ति नगर्न अमेरिकाको चेतावनी

एजेन्सीः  उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एकजना अमेरिकी अधिकारीले... विस्तृतमा

भदौ १७, ०५:१७खबर संवाददाता

भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

एजेन्सीः  भारतको उडिसाका ६ वटा जिल्लामा शनिबार चट्याङ लागेर १० जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।