सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

वैशाख ३, ०८:४२खबर संवाददाता

स्मार्ट टेलिकम प्रालिको लाइसेन्स खारेज हुने

काठमाडौंः स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज हुने भएको छ।

वैशाख ३, ०८:४०

धनगढीमा सम्पर्क कार्यालय खोलेर प्रदेश सरकारको २४ लाख स्वाहा

धनगढीः सुदूरपश्चिम प्रदेश सकरारले धनगढीमा सम्पर्क कार्यालय खोलेर २४ लाख स्वाहा गरेको छ। 

वैशाख ३, ०८:१४खबर संवाददाता

सुदूरपश्चिम सरकारको बेरुजु एक अर्ब ५४ करोड 

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु एक अर्ब ५४ करोड नाघेको छ। आर्थिक वर्ष २०७८/०७९ सम्म प्रदेश सरकारको... विस्तृतमा

चैत्र २९, ११:३२खबर संवाददाता

बैंकर्स संघले नयाँ वर्षदेखि ब्याजदर घटाउने 

धनगढी: वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेका छन्।

चैत्र २७, ०९:४३

कैलालीमा २३ अर्व लगानीका उद्योग दर्ता, सबैभन्दा बढी धनगढीमा

वीरेन्द्र भट्ट, धनगढीः कैलालीमा २३ अर्व बढी लगानी लगानीको उद्योग दर्ता भएका छन्। उद्योग दर्ता सबैभन्दा बढी धनगढी... विस्तृतमा

चैत्र २५, ०५:५३कमल सावद

कैलालीका होटलमा २० अर्ब लगानी, करको डरले खुलेन ‘फाइभ् स्टार’

धनगढीः धनगढीमा तीन होटलको स्टार सेवा दिने योजना छ। होटल डिभोटी र साथी तथा सञ्चालनको तयारीमा रहेको मार्वलसँग स्टार... विस्तृतमा